स्वस्थ जीवनशैली: असल स्वास्थ्यको आधार
Healthy Lifestyle: Base for Better Health
[स्वस्थ आनीबानीको संयोजन Harmonizing Healthy Habits]
*************************
Preface: Usually minor things matter the most, they can save from disaster. It is the foundation for a better/healthier/happier life - after years of study and practice, I have come to this kind of conclusion.
भूमिका : सामान्यतया साना कुराहरू सबैभन्दा महत्त्वपूर्ण हुन्छन्, तिनीहरूले प्रकोपबाट बचाउन सक्छन्। यो राम्रो/स्वस्थ/खुसी जीवनको आधार हो - वर्षौंको अध्ययन र अभ्यास पछि म यस्तो निष्कर्षमा पुगेको छु।
What is this?: I have been exploring ideas for a healthier life. I have been putting these issues whenever I get an opportunity. Many policies, researchers, doctors, and scholars also advocate this.
यो के हो? : म स्वस्थ जीवनको लागि उपायहरू खोजीरहेको छु। जतिबेला अवसर पाउँछु म त्यस्ता सवालहरू राख्दै आएको छु । धेरै जसो नीतिनियम, अनुसन्धानकर्ता, डाक्टर र विद्वानहरूले पनि यस्ता कुराको पक्षमा वकालत गदर्छन्।
*************************
Why?:
1) prevention is a better idea,
2) many places lack adequate health facilities,
3) the cost of treatment is usually a big burden to many people and the government, and
4) most health problems are preventable.
किन?:
१) रोकथाम उत्तम कुरा हो,
२) धेरै ठाउँमा पर्याप्त स्वास्थ्य सुविधाको अभाव छ,
३) सामान्यतया धेरै मानिसहरू र सरकारलाई उपचारको खर्च ठूलो बोझ हुन्छ, र
४) अधिकांश स्वास्थ्य समस्याहरूको रोकथाम गर्न सकिन्छ।
Benefits : The benefit of this includes better health, longevity, happiness, savings, etc.
फाइदाहरू : यसबाट हुने फाइदाहरूमा राम्रो स्वास्थ्य, दीर्घायु, खुशी, रकम बचत आदि पर्दछन्।
*************************
" My Health My Responsibility
मेरो स्वास्थ्य मेरो जिम्मेवारी"
Let's know if weight, blood pressure, and blood sugar, etc. are in normal range.
तौल, रक्तचाप, रगतमा चिनी आदि सामान्य दायरामा छ कि छैन जानौ।
Volunteers helping people know their blood sugar (also blood pressure & weight)
रगतमा चिनीको मात्रा (रक्तचाप र तौल पनि) जान्न मद्दत गर्दै स्वयंसेवकहरू
(Lions Club organized, NHRC supported)
(लायन्स क्लब आयोजित, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् NHRC द्वारा सहयोग गरिएको, स्थान गोंगबु, काठमाडौ) (2022 November 14)
*************************
"Our Health in Our Hands
हाम्रो स्वास्थ्य हाम्रो हातमा"
Precautions, healthy lifestyles, and health consultations help promote health. A prior health check-up can prevent the occurrence of serious illness.
पूर्वसावधानी, स्वस्थ जीवनशैली, र स्वास्थ्य परामर्शले स्वास्थ्य प्रवर्द्धन गर्न मद्दत गर्दछ। पूर्व स्वास्थ्य परीक्षणले गम्भीर रोग हुनबाट रोक्न सक्छ।
Keywords : Health Awareness, Healthy Lifestyle, Health Literacy, Health Promotion, Prevention.....
Food/Diet, Exercise, Thinking, Work, Environment ....
मुख्य शब्दहरू: स्वास्थ्य जागरूकता, स्वस्थ जीवनशैली, स्वास्थ्य साक्षरता, स्वास्थ्य प्रवर्द्धन, रोकथाम.....
खाना/आहार, व्यायाम, सोच, काम, वातावरण ....
*************************
See the presentation (handbook ? पुस्तिका) प्रस्तुति हेर्नुहोस् ↓
*************************
*************************

